थुमालाई विचार गर





“किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍‌नो मुखले स्वीकार गर्‍यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍‌नो हृदयमा विश्वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ। किनकि हृदयले विश्वास गर्दा तिमी धर्मी ठहरिन्छौ र मुखले स्वीकार गर्दा मुक्ति पाउनेछौ।    किनभने ‘‘प्रभुको नाउँ पुकार्नेहरूले मुक्ति पाउनेछन्।’’ - रोमी 10:9-10, 13.




त्यसैले, हाम्रो उदारसँग पुनरुत्थानले गर्ने के ?





ख्रीष्टको पुनरुत्थानः अर्थको पुष्टी हो ।

प्रेरित पावलले कोरिन्थीहरुलाई लेखेको आफ्नो पत्रमा स्पष्ट पार्नु भएको छ । “तर यदि मृतकहरुको पुनरुत्थान हुँदैन भनेता र ख्रिष्ट पनि मृतकबाट पुनर्जिवित पारिनु भएको होइन” १ कोरिन्थी १५:१३ त्यसै अध्यायमा पावलले यो पनि भन्नुहुन्छ” यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता तिमिहरुको विश्वास पनि व्यर्थ हुन्छ । १ कोरिन्थी १५:१४

ख्रीष्टको पुनरुत्थानको महत्व लगातार पुनः प्रदर्शन गर्नु हो र जो आरम्भको मण्डली वृद्धिको उत्सुकताले प्रचारिए । (प्रेरित २:३१स ४:३३स १७:१८स २६:२३)

धर्मशास्त्रले भन्छ “किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रुपमा तिमीहरुलाई सुम्पिदिए, अर्थात पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयोस उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पर्नुजिवित पारिनुभयो” १ कोरिन्थी १५:३–४

अति महत्वपूर्ण ढंगले, धर्मशास्त्र बाइबले यो व्याख्या गर्छ कि’ किन येशुको मृत्यु र पुनरुत्थान स्वर्गको एकमात्र मार्ग प्रदान गर्छ ।


पापको ज्याला मृत्यु थियो

परमेश्वरले पृथ्वी र मानिस असल सृष्टी गर्नुभयो, तर जब आदम र हब्बाले परमेश्वरको आज्ञालाई उलंघन गरे, वहाँले उनिहरुलाई दण्ड दिनुभयो । एउटा न्यायधीश जसले कानुन तोड्नेलाई क्षमा दिन्छ भने के धार्मिक न्यायकर्ता त्यसो गर्नुहुन्न । ठीक त्यस्तै पाप बेवास्ताले पवित्र परमेश्वरलाई अधर्मी बनाउँथ्यो । मृत्यु परमेश्वरको पाप प्रति न्यायको परिणाम हो “किनभने पापको ज्याला मृत्यु हो ।” (रोमी ६:२३)

असल कार्यले पनि परमेश्वरको विरुद्धमा गरिएको गल्तिलाई ढाकछोप गर्न सक्दैन । “उहाँको असलपनलाई तुलना गरौं” । हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझै छन (यशैया ६४: ६ख) आदमको पाप देखिनै, प्रत्येक मानिसको अनाज्ञकारिताले परमेश्वरको न्यायमा अपराधि भएका छन् “किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्” (रोमी ३:२३) पाप भनेको ज्यान मार्नु वा इश्वर निन्दा गर्नु जस्तो ठूलो कुरा होइन, तर रुपया पैसाको मोह, शत्रु प्रति घृणा, जिब्रोको छल र घमण्ड पनि सामेल हुन्छ, किनभने पापको कारण प्रत्येकले मृत्युवरण गरेका छन् – परमेश्वरबाट अनन्तको विच्छेद नरकमा ।


प्रतिज्ञालाई एउटा निर्दोष मृत्युको आवश्यकता

थुमालाई विचार गर

अद्यपी परमेश्वरले आदम र हब्बालाई अदनको बगैचाबाट निकाल्नु भयो तर स्वर्गको आशा विना घोड्नु भएन उहाँले बाचा गर्नुभयो कि एउटा पापरहित बलिदान पठाउनु हुनेछ जो उनिहरुले वरण गरेका थिए । (उत्पत्ति ३:१५) यहाँ परमेश्वरको असल योजनाको सुन्दरता झल्किन्छ, परमेश्वर स्वयं आफैलाई एकमात्र बलिदानको निम्ति प्रदान गर्नु भयो (येशु) जसले आफ्नो जनहरुको पापको लागि प्रायश्चीत गर्नु भयो । परमेश्वरको पूर्ण छोराले परमेश्वरको पूर्ण न्यायको परमेश्वरको पूर्ण आवश्यकतालाई पुरा गर्नु भयो । यो पूर्णरुपमा आफैमा निष्कपट तेजस्वीपन हो “किनकि हामी उहाँमा (परमेश्वर) को धार्मिकता बन्न सकौ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनु भयो (येशु) २ कोरिन्थी ५:२१

येशु कु्रसमा मर्नुभयो, गाडिनु भयो उहाँको मृत्यु निश्चित गर्नलाई र तिनदिन पछि विजयवन्त भएर बौरिनु भयो ।

येशुको मृत्यु पनि उहाँको बलिदानको रगत जस्तै महत्वपूर्ण थियो र समान महत्वपूर्ण गाडिनु र पुनरुत्थानः तर सबै घटनाहरुको सम्बन्ध येशुको जीवन स्वर्गमा रगत लगाएको अगवाई गरि रहेको थियो । हिबु ९:२४–२६ अवस्था “ख्रीष्ट हातले बनाएको पवित्र स्थान भित्र प्रवेश गर्नु भएन, जो चाहिँ साँचो पवित्र स्थानको नक्कल मात्र हो, तर उहाँ स्वर्ग भित्र प्रवेश गर्नु भयो र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनु भएको छ .....” त्यो हो परमेश्वर पिता येशुले आफ्नो पवित्र रगत स्वर्गमा हुनु भएका पिताको सामुन्ने छर्कनु भयो, यसलाई दयाको आसनमा लगाएर ।

"“तर आफ्नै रगतद्वारा अनन्त उद्दार प्राप्त गरि दिएर सधैको निम्ति एकै पल्ट महापवित्र स्थान भित्र उहाँ प्रवेश गर्नु भयो” हिब्रु ९:१२



येशु, परमेश्वरको पूर्ण थुमा यसकारण क्रुसमा बलिदान भएको होइन कि उहाँले केही गर्नु भयो, तर किनभने उहाँको प्रेम तिम्रो निम्ति र उहाँको चाहना तिमिसँग अनन्त बाड्नु हो ।



येशुलाई हेर्नु,
हाम्रो आस्थाको शुरुवातकर्ता र सम्पूर्ण कर्ता
आनन्द जुन उहाँको अघि विद्यमान छ
कु्रसको भोगाई, घृणा र तिरस्कार
र परमेश्वरको सिंहसानको साहिने ब्राहुलि पट्टी बस्नु भएको छ ।

हिब्रु १२:२

परमेश्वरको शक्ति प्रदर्शन पछि पुनरुत्थानले यो दर्शाउँछ कि येशु मृत्युको मोल दिएर पनि पूर्ण सन्तुष्ट हुनुहुन्थ्यो र व्यवस्थाद्वारा हामीबाट अलगत हुनु आवश्यक भयो । एउटा पाप जो न तिरिएको भए अहिले पनि मृत्युको दण्ड भोग्नु पथ्र्यो र येशु चिहानमै हुनुहुन्थ्यो । “किनकि तिमीहरु, जसले एकचोटी ज्योती पाएर स्वर्गीय वरदान चाखेका छन् र पवित्र आत्माका सहभागी भएका छन् ।




“जब म यो रगत देख्नेछु, तब तिमीहरुलाई चाँहि छोडिदिनेछु र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तीले तिमीहरुलाई छुनेछैन ।
प्रस्थान १२:१३



“जब म यो रगत देख्नेछु, तब तिमीहरुलाई चाँहि छोडिदिनेछु र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तीले तिमीहरुलाई छुनेछैन । प्रस्थान १२:१३ हामी बचाइएका छौः पापको जरिमाना पर्ने अवस्थाबाट (एफीसि २:८,९) यसलाई अक्सर धार्मीकताको उद्धार भनिन्छ ।

हामी बचाइएका व्यक्ति हौं: पापको शक्तिबाट, कार्यवहि, पवित्र आत्माद्वारा, क्षण–क्षणमा (रोमी ७) यसलाई समान्य रुपमा शुद्धिकरण भनिन्छ ।

हामी बचाइने छौः पापको उपस्थितिबाट पुनरुत्थान पक्षि, यसलाई अक्सर महिमामय भनिन्छ, हाम्रो शरीरको छुटकारा” (रोमी ८:२३)





हाम्रो सुरक्षा (जमानत) को आधार

येशुको रगतको मोलद्वारा


परमेश्वरको शाक्ति

यो परमेश्वर पितामा निर्भर छ

१. उहाँको सर्वसक्तधारी अभिप्रायमा

उहाँको अनन्तको उद्देश्य घोषित छ (एफीसि १:११:१२) यो अनन्तको उद्देश्य घुम्तो भित्र र लङ्गरको रुपमा अडिएको छ र संकल्पद्वारा निश्चित भएको छ ।

(हिब्रो ६:१७:२०) यो रोमीको पत्र ८ अध्यायमा प्रण गरिएको नटुटने साङलाको उदाहरण पनि हो ।

विजेताहरुभन्दा अझ बढी

हामी जान्दछौं उहाँलाई प्रेम गर्नेहरु र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरुका निम्ति हरेक कुरामा परमेश्वरले भलाई नै गर्नुहुन्छ । जस–जसलाई उहाँले पहिलेबाटै चिन्नु भएको छ, उहाँले तिनीहरुलाई आफ्ना पुत्रको रुपसमान बनाउनलाई, धेरै भाइहरुमध्ये उहाँचाहि ज्येष्ट होउन भनेर अघिबाटै नियुक्त गर्नुभयो । जसजसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनिहरुलाई उहाँले बोलाउनु पनि भयो, जस–जसलाई उहाँले बोलाउनु भयो तिनिहरुलाई उहाँले धर्मी ठहराउनुभयो र तिनिहरुलाई वहाँले महिमित पनि पार्नुभयो । (रोमी ८:२८–३०)

२. उहाँको सत्यनिष्ट वाचा माथि

हाम्रो मुक्ति वहाँको बाचा माथि निर्भर छ, र हाम्रो विश्वास योग्यता मा होइनः त्यसकारण यो विश्वास के हो (कोही पनि मानिसको भाग होइन), यो त्यो अनुग्रहद्वारा हुनसक्छ (सबै कुरा परमेश्वरको भाग माथि):
अन्तको बाचा पुरा हुनामा निश्चित........ रोमि ४:१६
यदि यो विश्वास लगातार कतै कुनै मानव चरित्र माथि निर्भर गर्छ भने बाचा सुरक्षित हुन सक्दैन जसले परमेश्वर माथि विश्वास गर्छ उद्धार पाउने छ र यो चारैतिर निश्चित छ । (उत्पत्ति १५:६, यहुन्ना ३:१६ प्रेरित १६:३३ रोमी ४:२३–२४ र अरु पनि)

३. उहाँको असिम शान्ति माथि

उहाँ हामीलाई उद्धार गर्न स्वतन्त्र हुनुहुन्छ । (ख्रीष्टको मृत्युले यो चित्रण गर्छ कि परमेश्वर हामीलाई बचाउन स्वतन्त्र हुनुहुन्छ । नैतिक असम्पूर्णतामा पनि हाम्रो अनन्तको सुरक्षा हाम्रो नैतिक योग्यता निर्भर गर्दैनौ । “ख्रीष्ट हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ (१ पहुना २:२) (यो ग्रहण गर्न कि त्यहाँ केही पाप छ जो हाम्रो सजाएको पूर्ण गंभीर कारण हो, हाम्रो मुक्तिले यो निश्चित गर्छ कि हामी थोरै मात्रामा मुक्तिको योग्य थिएनौ घमण्डताको पाप अगाली सकेपछि र यसले मुक्तिलाई उत्तम मानव खुविदेखि तल झार्छ । उहाँले हामीलाई उद्दार गर्न उद्देश्य राख्नुभयो “र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरु मध्ये कसैलाई पनि म नगुमाउँ तर तिनिहरुलाई अन्त्यको दिनमा जिवित पारुँ” । (यहुना ६:३९) तिनिहरुलाई म अनन्त जीवन दिन्छु, र तिनिहरु कहिल्यै नष्ट हुने छैनन र कसैले तिनीहरुलाई मेरो हातबाट खोसी लैजाने छैन । मेरा पिताले ती मलाई दिनुभएको छ, उहाँ सबैभन्दा महान हुनुहुन्छ । पिताको हातबाट कसैले तिनिहरुलाइ खोसी लाने छैनन् । (यहुना १०:२८–२९) “हुनै छैनन्” यहुना १०:२८ दोहोरो नकारात्मक छ, एउटा कुन ठाउँ, ग्रीक शब्दमा प्रबल महत्वपूर्ण हो र ध्यान दिनु कि त्यहाँ दुई वटा हातहरु समावेश छन् : पिताको र पुत्रको ।

उह४. उहाँको “अति धेरै” माया माथि !

उहाँको अभिप्राय नै मायाको आधार हो (अघि रोमि ५ः६–१०) परमेश्वरलाई थाहा छ कि जब उहाँले हामीलाई बचाउनु भयो, हामी पूर्णरुपमा पतन थियौ, त्यसकारण कुनै नौलो स्पष्टताले हाम्रो जीवनको पापलाई परमेश्वरको आफ्नो सोचाईलाई बदल्न वा उहाँको अनुग्रह र मुक्तिलाई फिर्ता लिन प्रेरित गर्दैन । (अघि रोमि ११:२९: रोमि ८:३२, ३८–३९) उहाँले हामीलाई हाम्रो स्वतन्त्रता र हाम्रो बाहिरित्वको कारणले उद्दार गर्नु भएको हो, उहाँ आफ्नो चुनिएको प्रेमले अभिप्रेरित हुनुहुन्थ्यो ।

५. उहाँको पुजको प्रार्थनाको उत्तरुको निम्तिः

हामी विश्वासीहरु धर्मशास्त्रमा अनेकौं कुराहरुबाट सम्बोधित छम सन्तहरु, विश्वासिहरु, चुनिएका भेडा, साझेदार, इत्यादी तर अति प्रिय शीर्षक दिएर र शिष्टको हृदयमा सात पटक उहाँले आफ्नो पितासँग स्वर्गीय प्राथनामा दोह¥याउनु भएको छ । (यहुन्ना १७) “तपाईले मलाई दिनुभएको” अघि (यहुन्ना १७:११–१२) येशु प्राथर्ना गर्नुहुन्छ हामी नरकबाट (यहुन्ना १७:१५) र स्वर्गमा उहासँग हुने छौ (यहुन्ना १७:२०,२४) यो नाश हुना देखि हो, यो जरुरी छैन, कि सबै न्यायिक उत्तराधिकारी होउन ।




येशुको प्रेम

यो परमेश्वरको पुत्र माथि निर्भर छ ।

यदि परमेश्वरले मानिसको न्याय जसले येशु माथि विश्वास गर्छ गरी सक्नु भएछ भने कसरि उहाँले आफुले गरेको न्यायको मोल तोक्नु हुन्छ ?

उहाँको न्याय मोल तोक्नु हुन्छ ?

उहाँको न्याय ख्रीष्टको धार्मीकताको आरोपबाट आउँछ र यो हाम्रो बैद्यनिक हो ! यो उत्तमताको विषय होइन, र यसको नोक्सान अनुत्तमको विषयमा पनि हुन सक्दैन । उसै गरी एउटा पिता, परमेश्वरले आफ्नो संसारिक पुत्रको सुधार गर्नुहुन्छ र गर्न सक्नुहुन्छ, तर उनीहरु सँधै पुत्र नै हुनुपर्छ । (उडन्त पुत्रको दृष्टान्त, लुका १५:२४)

परमेश्वर अधर्मिक न्यायको अधिकार राख्नुहुन्छ, हुन्ना र सक्नुहुन्ना – प्रतिवादत्मक रुपमा शैतान सिता आफु स्वयंलाई उनीहरुको निम्ती मूल्य चुकाएर ! रोमी ८:३४ प्रेरित पावल यो सोध्नुहुन्छ “दण्डको आज्ञा दिने को हो ?” र तब चार वटा उत्तर दिइन्छ, प्रत्येक एउटा जुन धर्मशास्त्रको अन्यत्रमा पनि भनिएका छन् तर यहाँ विनाशर्त र विना हिसाब विश्वासिहरुको सुरक्षा हेतु संचय भएका छन् ।

१. ख्रीष्ट मर्नु भयो
२. उहाँ बौरिनु भएको छ ।
३. हाम्रो पक्षमा वकालतस र
४. उहाँ मध्यस्थ गर्नुहुन्छ ।

१. यसले वहाँको सट्टाको मृत्युलाई दर्शाउँछ ।

कसले हामीलाई दण्ड दिन सक्छ” यदि मूल्य तिरि सकेछ भने ? अनन्तको सुरक्षाको सबै भन्दा उच्च प्रमाण भनेको विश्वासद्वारा न्याय हो । न्यायले परमेश्वरको हेराइको वर्णन गर्छ । कसरी अरुको होइन वा हामीले आफैलाई हेर्छौ । यो एउटा वक्तृत्वपूर्ण (विधिवाद) प्रसंग हो स कलस्सी २:१४, घोषित गरिएको छ कि हाम्रो “ऋणको प्रमाणपत्र” “पुर्णरुपमा चुकाइएको छ रहस्यमय प्रकारले : यो छुटकारा एकै पटक सँधै र सबैको लागि थियो ।

२. वहाँको सट्टाको जिवनलाई दर्शाउँछ ।

यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन बढी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइने छौ ! रोमी ५:९, अरु उदाहरणको निम्ति, हेर्नुस रोमी ५:१९, १०:४स कलस्सी २:१०, त्यस पछि पनि ।

३. यसले वहाँको वर्तमान कार्यकाललाई दर्शाउँछ : समर्थन र अन्तरविन्तीकर्ता

येशु हाम्रो मध्यस्थकर्ता र वकालत दुवै गर्ने हुनुहुन्छ, फलस्वरुप, उहाँद्वारा परमेश्वरको नजिक आउनेहरुलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनिहरुका निम्ती मध्यस्ताको प्रार्थना चढाउन उहाँ सदैव जिवित रहनुहुन्छ ! हिब्रु ७:२५ “सदैव उद्दार” “मेरो निम्ती” सम्पूर्ण आवाज प्रिय छ मलाई !




पवित्र आत्माको विश्वासयोग्यता

यो पवित्र आत्मा परमेश्वर माथि निर्भर छ !

1)उहाँको पर्नजीवनको सेवाकाई माथि

“तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनु भयो । तितस ३:५, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टी हो : पुरानो विति गएको छ हेर नयाँ आएको छ : २ कोरिन्थी ५:१७

2) Upon His Baptizing Ministry

pFor by one Spirit are we all baptized into one body, whether we be Jews or Gentiles, whether we be bond or free; and have been all made to drink into one Spirit. 1 Corinthians 12:13

२. उहाँको बप्तीष्माको सेवालाई माथि !

किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिष्मा पाएका छौं यहुदि वा ग्रीका कमारो रा फुक्का, हामी सबैलाई एउटै आत्माबाट पिउन दिइयो (कोरिन्थी १२:१३)

३. उहाँको छाप लगाएको सेवाकाई माथि ।

उहाँले हामीमाथि आफ्नो छाप लाउनु भएको छ र हाम्रो हृदयमा बैनाको रुपमा पवित्र आत्मा दिनभएको छ । २ कोरिन्थी १ः२२ छाप “छाप लाउनु” संरक्षणको मोहर थियो । –मत्ती २७:६६) ख्रीष्टको चिहान माथि) र प्रमुत्व । जब पवित्र आत्माले छाप लगाउनु हुन्छ यो परमेश्वर पिताको हाम्रो हृदयमा बजे रहेको मोहर हो । वहाँले आफ्नो प्रभुत्वको निसान छोड्न हुन्छ । एउटा तोडिएको छापले यो दर्शाउँछ कि संरक्षण पर्याप्त थिएन । कि तिमीले छाप तोडन सक्छौ ? के सैतानले सक्छ ?

उहाँ आफै पनि बन्धक होस एउटा उत्साहित वा वन्धक, एउटा बैधानिक विचार हो । यो पहिलो विधि हो, जुन एउटा मानिसको सुरक्षाको वैधानिक माग हो जस्तै अझै सम्पूर्ण भएको छैन । यो एउटा अग्रीम भुक्तानी पनि हो, जम्मा पुँजीस असल विश्वासको प्रमाण, बचनबद्ध पक्षको सहभागिताको सम्पूर्णताको प्रण ! –उत्पत्ति ३८:१७ मा जस्तै एउटा प्रतिज्ञा)

रोमी ८:२३, एउटा “पहिलो फलहरु” सरि अझै अघि हुवा पवित्र आत्मा अग्रीम झुक्तानीको जस्तै प्रकट हुनुहुन्छ । हामी त्यो दिनको निम्ती भनि छाप लगाइएका छौं । यदि कुनै मानिस ख्रीष्टमा नयाँ गरि जन्मेको थियो उसको मृत्युपछि पनि स्वर्गमा प्रवेश गर्न रुकावट हुन्छ भने, परमेश्वरले आफ्नो प्रतिज्ञा तोडनु भएको । शर्तहरु दर्शाइएको छैन । यो परमेश्वरको कार्य हो र उहाँ माथि मात्र निर्भर छ । कस्तो प्रकारको निश्चयता हामी जीतको निम्ति राख्न सक्छौं ? कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ ? के संकष्टले, अथवा दःखले वा खेदोले वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले ? (रोमी ८:३५)

प्रेरितहरुको सूचिमा सातवटा कुराहरु विश्वासिले अनुभव गर्न सक्छन्, केही विचार विश्वासी र ख्रीष्टको प्रेमको माझ आउन सक्छ (पावलले ति सबैको अनुभव गरि सकेको थिए)

१. संकष्टः “क्लेश वा दबाब”स २ कोरिन्थीमा पावलद्वारा बारम्बार उल्लेख गरिएको छ ।

२. दुःख स् साहित्यिक रुपमा, “संकुचित”–थिचोमिचो अवस्थामा, घेरामा, भिडहरु

३. सतावतः नयाँ नियममा १० पटक सधै सुसमाचारको सन्दर्भमा प्रयोग गरिएको छ ।

४. अनिकालमा : नयाँ नियममा १२ पटक प्रयोग गरिएको छ । एलिशाको परमेश्वरले आफ्नो जनहरुको हेरविचार गर्नु भएको ।

५. नग्नतामा : हेर्नुस १ कोरिन्थी ४:११

६. आपत्तिमाः जोखिम, विपद, खतरो एउटै पदमा ८ पटक प्रयोग भएको छ (२ कोरन्थी ११:२६ : अघि १ कोरिन्थी १५:३०)

७. तरवारलेः संसारले सन्तहरुलाई घृणा गर्छ ।

यी कुराहरु– उत्सुकतापूर्वक अवस्थामा वृद्धि हुन्छ– विश्वासीहरु ख्रीष्टबाट अलग नहोउः “हरेक कुरामा उनीहरुको स्थान छ । (रोमी ८:२८) परमेश्वरले उनीहरुलाई उहाँको पुत्रको रुपमा प्रयोग गर्न ल्याउनु हुन्छ । होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नु हुनेद्वारा हामी विजेताहरुभन्दा पनि अझ बढी छौं (रोमी ८:३७)





स्वतन्त्रताको “निकट आकर्षित” किनभने प्रेम र स्वीकृती विवेकशक्ति हो र जीवन परिवर्तनको आकार परिवर्तनको शक्ति र हाम्रो आशाको स्रोत हो ।





परमेश्वर माथि निर्भर हुनु
वा
तिम्रो असल इच्छा     माथि निर्भर हुने


र तिम्रो जीवनको कुन विन्दुमा तिमी येशु भन्दा माथि हिडन सक्थौ, तिम्रो पाखुराले उहाँलाई अंगालो हाल र भन “म तपाई जस्तै असल थिए” याद गर आवश्यकता पूर्ण रुपमा सही हो, यो होइन कि तिमी अरु भन्दा “धेरै”असल थियौ, तिमी ........थियौ, जसले यसलाई बनाउन सक्दैन थियो ।




परमेश्वरको छोरा–छोरीहरु, धर्मशास्त्र अनुसार, सधै बचाइएका छन र अनन्तकोसम्म सुरक्षित छन किनभने ।

  1. तिनीहरु नयाँ जन्म पाएका निष्कलंक विउ हुन जो अनन्त जीवनको फल उत्पन्न गराउँछ । (१ पजुस १:२९)
  2. लक्षनाको वस्त्र धारण गरि परमेश्वरको अघि उभिएका (भरोसा) ख्रीष्टको धार्मात्मा, उनीहरुको आफ्नैमा होइन (२ कोरिन्थी ५:२१, रोमी ५:१९–२१)
  3. उहाँको भेडाहरुलाई अनन्त जीवन दिई सकेको छ– उनीहरु कहिले नाश हुने छैनन् । (यहुन्ना १०:२८)
  4. उनिहरुको अनब्तको जिवन सधै स्विष्टि परमेश्वर संग रहने छ । (कलस्सी ३:१–३)
  5. उनीहरु ख्रीष्टमा स्वर्गीय स्थान आसनस्थ भई सकेका छन् (एफीसी १:३, २:६)
  6. प्रभु येशु ख्रीष्टको असल र सम्पूर्ण कार्यद्वारा पापको ज्याला सधैको लागि छिनोन्यानो भई सकेका छन (रोमी ४:२३–५:२ ५:६–९)
  7. ख्रीष्टको न्यायको आसनमा इनामलाई गुमाउने निश्चय लापरवाह विश्वासीहरुलाई हो, तर मुक्तिलाई गुमाउने होइन (१ कोरिन्थी ३:१०–१५)
  8. परमेश्वरले आफ्नो छोराछोरीहरुमा पवित्र भावले विश्वास योग्य हुनुहुन्छ, यहाँसम्म कि स्वर्गीय घरसम्म लैजादा जसले स्वर्गीय पिताको सुधारलाई इन्कार गयौं । (हिब्रु १२:६–११: १ कोरिन्थी ५:१–५:११:२८–३२)
  9. उनीहरु संकष्ट आउन भन्दा अघि नै छुटकारा भई सकेका छन (१ थिस्सोलोनिकि १:९,१०, ५:८–११)
  10. उदारको दिनसम्म उनीहरु पवित्र आत्माद्वारा धाप लगाई सकेका छन् । (एफीसी ४:३० रोमी ८:२३)
  11. प्रभुलाई ज्ञात छ कि उनीहरु उहाँकै हुनः झुठो शिक्षकहरु सेतो सिहंसनको न्यायमा प्रकाशित हुनेछन् । (२ तिमोथि २:१९: प्रकाश २०:११–१५, मत्ती ७:२१–२३)
  12. परमेश्वर एउटा हुनुहुन्छ जसले विश्वासिहरु माझ असल कामको प्रारम्भ गर्नु भएको घर उहाँले बाधा पनि गर्नुहुन्छ कि येशु ख्रीष्टको दिनसम्म यसलाई दर्शाउनु हुन्छ : तिहरु “कार्य गरि सकेका हुन्छन्” उनीहरुको मुक्तिको लागि कार्य” होइन (फिलिप्पी १:६:२स १२, १३).
  13. उनीहरु परमेश्वरको आत्मिक भवनको जीवित चट्टान हुन जसको मुख्य कुनै ढुङ्गो स्वयं येशु ख्रीष्ट हुनुहुन्छ । (१ पत्रुसस २:५स २०–२२)
  14. उनीहरु ख्रीष्टको शरीरको अंग हुन, प्रत्येक एउटा गहिरो संचालनको लागि एक–अर्काविना, शरीर पुरा हुन सक्दैन । (१ कोरिन्थी १२:१२–२७)
  15. तिनीहरु परमेश्वरको शक्तिले राखिएका छन्, विश्वासद्वारा, प्रयासद्वारा होइन वा कुनै कार्य जो उद्दार पाएकोले गर्छ । (१ पत्रुस १:५)
  16. उनीहरुको निष्कलन, अनन्तको उत्तराधिकार परमेश्वरद्वारा आरक्षण भएका छन् । (१ पत्रुस १:१–४)
  17. उनीहरु परमेश्वर पिताको अपरिवर्तननीय वरदान हुन् । (यहुना १७:६–७)
  18. पतीत हुनु पाप हो, तर येशु ख्रीष्टको रगत, परमेश्वरको छोरा, हामीलाई सबै पापबाट शुद्ध पर्नुहुन्छ । (१ यहुन्ना १:७–९)
  19. उहाँ हामीलाई उद्दार गर्न परम हुनुहुन्छ । किनभने ख्रीष्ट “किनभने तिनीहरुका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सधै जीवित रहनुहुन्छ (हिबु्र ७:२५)
  20. उनीहरु ख्रीष्टको भरोसा माथि छन् । (प्रिय पुत्र भनि स्वीकारिएको छ ) (एफीसी १:६)
  21. कुनै कुराले तिनीहरुलाई ख्रीष्टको प्रेमबाट अलग गराउन सक्दैन । (रोमी ८:३८–३९)
  22. एउटा भेटीद्वारा वहाँले तिनिहरुलाई सधैको लागि शुद्ध र पूर्ण पार्नुभयो । (हिब्रु १०–१४)
  23. उनिहरु फेरी जन्मेको हुन सक्दैनन् । (यहुन्ना ३:६–८)
  24. ख्रीष्ट सधै उनिहरुमा वास गर्नुहुन्छ । (२ यहुन्न २)
  25. कुनै मानिसहरुले विश्वासीहरुलाई वहाँको पिताको हातबाट निकाल्न सक्दैन र यो विश्वासीहरुको आफैमा समावेश हुन्छ । (यहुन्ना १०:२९)
  26. जो जतिले न्याय पाएका छन् । अन्त्यमा महिमीत हुन्छन् । कुनैपनि हराउँदैनन् । (रोमी ८:२८–३०)
  27. उनीहरुको शरीरलाई कुनै नराम्रो कुराले हानी गर्दैन । उनिहरु अनुग्रहबाट उद्धार पाएका छन् । आफ्नै कामबाट हैन (एफीसी २:८ र ९)
  28. परमेश्वरको बरदान र बोलावट विना पश्चातापको हो । परमेश्वरले आफ्नो बाचा कहिल्यै रद्द गर्नुहुन्न र कसैलाई निकाल्नु हुन्न जो कोही वहाँ समक्ष ख्रीष्टबाट आउँछ । (रोमी ११:२९स यहुन्ना ६:३७स १७:२)




म यसलाई विश्वास गर्न सक्दैन ।


बाख्रा ख धार्मीकता


तर!..............तर!...........तर!तर ....र र र
“उदार पाएको” त्यो मानिसको बारे तपाई के जान्नु हुन्छ, तर अहिले थाहा पाउनु भयो कि कस्तो भयानक पापी हनगए, र डरलाग्दो कुराहरु उनीहरु गर्ने इच्छा गर्छन र यदि उनीहरुले कसैलाई “हत्या” गर्छन वा दोष ........(खाली ठाउँ भर्नुहोस) ? ? ?

हुनासक्छ तपाईले “वास्तविक” प्रश्न सोध्न प्रयास गर्नु भएको छ, हुना सक्छस किन परमेश्वरले उनीहरुलाई पहिले स्थानमा विश्वासद्वारा उद्दार गराउनु भयो । (“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरुले उद्दार पाएका छौ– र यो तिमीहरु आफैबाट होइन, यो त परमेश्वरको बरदान हो : –एफीसी २:८) समय भन्दा पहिले नै परमेश्वर त्यो अस्तीत्व जान्नु हुन्थ्यो “व्यक्ति” जो तिमी के हो भनि थाहा थियो, के गर्न गर्न गई रहेको थियो र जसरी भएपनि उद्दार गर्न थियो !! जब तिमी स्वर्ग पस्छौ, मानिस माथि कदम नराख ताकि तिम्रो बाटोमा “सस्तो अनुग्रह” को आरोपको बारे होस वा अनुग्रह अधिकारको प्रभावशाली होस “यशुको रगत” द्वारा

आजभन्दा करिब २,०० वर्ष अघि जब येशु ख्रीष्ट क्रुसमा चढनु भयो, उहाँ अन्तिम बलिदान हुनुहुन्थ्यो । यथार्थमा एउटा रक्तमय बलिदान
· उहाँको छाला कोर्राको चोटले काढिएको थियो ।
· उहाँको ढाढी गालाबाट लुच्छिएको थियो ।
· उहाँको शिर काढाले छेदिएको थियो ।
· उहाँको अनुहार मसल हुने गरि पिटिएको थियो । उहाँ नचिनिएको हुनुहुन्थ्यो । धर्मशास्त्र बाइबलले यो भन्छ कि उहाँ अन्य मानिस भन्दा धेरै हाड मात्र हुनुहुन्थ्यो ।
· उहाँको हाथ र पाउ मोटो कीलाले ठोकिएका थिए ।
· मृत्यु पछि पनि उहाँको कोखमा मालाले रोपिए ।

म “अलि” सस्तो मुर्खातामा त्यो घोषणा गर्थे ।



परमेश्वर एक मात्र हुनुहुन्छ जसले जीवन शुरु देखि अन्तसम्म हेर्न सक्नुहुन्छ



यदि येशुले तिनलाई पनि “किन्ना” इच्छा गर्नु हुन्थ्यो भने म आरोप लगाउन्न ।
यदि तिम्रा आँखाहरु उहाँ माथि छन् यो तिनीहरु माथी होइन ।
उहाँको प्रेम तिम्रो निम्ति हुना देउ, सदा उहाँको तिमि आकर्षण होउ



  बाइबल खोला

शैतानलाई प्रहार गर





AMAZING GRACE BIBLE INSTITUTE