1)उहाँको पर्नजीवनको सेवाकाई माथि
“तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनु भयो । तितस ३:५, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टी हो : पुरानो विति गएको छ हेर नयाँ आएको छ : २ कोरिन्थी ५:१७
2) Upon His Baptizing Ministry
pFor by one Spirit are we all baptized into one body, whether we be Jews or Gentiles, whether we be bond or free; and have been all made to drink into one Spirit.
1 Corinthians 12:13
२. उहाँको बप्तीष्माको सेवालाई माथि !
किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिष्मा पाएका छौं यहुदि वा ग्रीका कमारो रा फुक्का, हामी सबैलाई एउटै आत्माबाट पिउन दिइयो (कोरिन्थी १२:१३)
३. उहाँको छाप लगाएको सेवाकाई माथि ।
उहाँले हामीमाथि आफ्नो छाप लाउनु भएको छ र हाम्रो हृदयमा बैनाको रुपमा पवित्र आत्मा दिनभएको छ । २ कोरिन्थी १ः२२ छाप “छाप लाउनु” संरक्षणको मोहर थियो । –मत्ती २७:६६) ख्रीष्टको चिहान माथि) र प्रमुत्व । जब पवित्र आत्माले छाप लगाउनु हुन्छ यो परमेश्वर पिताको हाम्रो हृदयमा बजे रहेको मोहर हो । वहाँले आफ्नो प्रभुत्वको निसान छोड्न हुन्छ । एउटा तोडिएको छापले यो दर्शाउँछ कि संरक्षण पर्याप्त थिएन । कि तिमीले छाप तोडन सक्छौ ? के सैतानले सक्छ ?
उहाँ आफै पनि बन्धक होस एउटा उत्साहित वा वन्धक, एउटा बैधानिक विचार हो । यो पहिलो विधि हो, जुन एउटा मानिसको सुरक्षाको वैधानिक माग हो जस्तै अझै सम्पूर्ण भएको छैन । यो एउटा अग्रीम भुक्तानी पनि हो, जम्मा पुँजीस असल विश्वासको प्रमाण, बचनबद्ध पक्षको सहभागिताको सम्पूर्णताको प्रण ! –उत्पत्ति ३८:१७ मा जस्तै एउटा प्रतिज्ञा)
रोमी ८:२३, एउटा “पहिलो फलहरु” सरि अझै अघि हुवा पवित्र आत्मा अग्रीम झुक्तानीको जस्तै प्रकट हुनुहुन्छ । हामी त्यो दिनको निम्ती भनि छाप लगाइएका छौं । यदि कुनै मानिस ख्रीष्टमा नयाँ गरि जन्मेको थियो उसको मृत्युपछि पनि स्वर्गमा प्रवेश गर्न रुकावट हुन्छ भने, परमेश्वरले आफ्नो प्रतिज्ञा तोडनु भएको । शर्तहरु दर्शाइएको छैन । यो परमेश्वरको कार्य हो र उहाँ माथि मात्र निर्भर छ । कस्तो प्रकारको निश्चयता हामी जीतको निम्ति राख्न सक्छौं ? कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ ? के संकष्टले, अथवा दःखले वा खेदोले वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले ? (रोमी ८:३५)
प्रेरितहरुको सूचिमा सातवटा कुराहरु विश्वासिले अनुभव गर्न सक्छन्, केही विचार विश्वासी र ख्रीष्टको प्रेमको माझ आउन सक्छ (पावलले ति सबैको अनुभव गरि सकेको थिए)
१. संकष्टः “क्लेश वा दबाब”स २ कोरिन्थीमा पावलद्वारा बारम्बार उल्लेख गरिएको छ ।
२. दुःख स् साहित्यिक रुपमा, “संकुचित”–थिचोमिचो अवस्थामा, घेरामा, भिडहरु
३. सतावतः नयाँ नियममा १० पटक सधै सुसमाचारको सन्दर्भमा प्रयोग गरिएको छ ।
४. अनिकालमा : नयाँ नियममा १२ पटक प्रयोग गरिएको छ । एलिशाको परमेश्वरले आफ्नो जनहरुको हेरविचार गर्नु भएको ।
५. नग्नतामा : हेर्नुस १ कोरिन्थी ४:११
६. आपत्तिमाः जोखिम, विपद, खतरो एउटै पदमा ८ पटक प्रयोग भएको छ (२ कोरन्थी ११:२६ : अघि १ कोरिन्थी १५:३०)
७. तरवारलेः संसारले सन्तहरुलाई घृणा गर्छ ।
यी कुराहरु– उत्सुकतापूर्वक अवस्थामा वृद्धि हुन्छ– विश्वासीहरु ख्रीष्टबाट अलग नहोउः “हरेक कुरामा उनीहरुको स्थान छ । (रोमी ८:२८) परमेश्वरले उनीहरुलाई उहाँको पुत्रको रुपमा प्रयोग गर्न ल्याउनु हुन्छ । होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नु हुनेद्वारा हामी विजेताहरुभन्दा पनि अझ बढी छौं (रोमी ८:३७)